ne_tq/num/23/29.md

462 B

बालामले यसपालि बालाकलाई के गर्न लगाए र बालाकले के गरे?

बालामले बालाकलाई सातवटा वेदी बनाउन लगाए र बालाकले बालामले भनेबमोजिम गरे र हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।