ne_tq/num/23/27.md

475 B

यदि बालाकले बालामलाई अर्को ठाउँमा लगे भने बालामले के गर्न सक्लान् भनी तिनले सोचे?

परमप्रभुले बालामलाई अर्को ठाउँबाट इस्राएलीहरूलाई सराप दिन अनुमति दिनुहुनेछ भनी बालाकले सोचे ।