ne_tq/num/23/23.md

634 B

के कुराहरू इस्राएलको विरूद्ध काम गर्दैन न त हानी नै पुर्‍याउँर्छ?

टुनामुना र जोखना इस्राएलको विरूद्ध काम गर्दैन न त हानी नै पुर्‍याउँर्छ ।

याकूब र इस्राएलको बारेमा के भनिनुपर्‍थ्यो?

यो भनिनुपर्‍थ्‍यो, “हेर, परमेश्‍वरले के गर्नुभएको छ ।”