ne_tq/num/23/20.md

445 B

इस्राएललाई आशिष् दिनुपर्ने परमप्रभुको आज्ञाको बारेमा बालामले के गर्न नसक्‍ने बताए?

इस्राएललाई आशिष् दिनुपर्ने परमप्रभुको आज्ञालाई बालामले उल्‍टाउन नसक्‍ने बताए ।