ne_tq/num/23/12.md

540 B

आफ्‍ना शत्रुहरूलाई सराप दिनुको साटो किन आशिष् दिनुभयो भनेर बालाकले बालामलाई भन्‍दा उनले कसरी जवाफ दिए?

परमप्रभुले उनको मुखमा जे हालिदिनुभएको थियो त्‍यही मात्र बोल्‍न उनी सावधान भएको बालामले जवाफ दिए ।