ne_tq/num/23/03.md

549 B

बालाम उतातिर जाँदा परमप्रभुले के गर्नुहुन्‍छ होला भनी बालामले बालाकलाई भने?

बालामले बालाकलाई परमप्रभु उनलाई भेट्न आउनुहुन्‍छ होला अनि परमप्रभुले उनलाई देखाउनुभएको जे-जस्‍तो कुरा बालाकलाई बताइदिने भने ।