ne_tq/num/22/41.md

365 B

बालाकले बालामलाई बालको उच्च स्थानमा लैजाँदा तिनले के देख्‍न सक्थे?

बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्‍न सक्थे ।