ne_tq/num/22/40.md

441 B

बालाकले आफू र बालाम किर्यत-हुसोतमा आएपछि के गरे?

तिनीहरू किर्यत-हुसोतमा आएपछि बालाकले गोरूहरू र भेडाहरूको बलि चढाए र केहि मासु बालाम र तिनीसित भएका अगुवाहरूलाई दिए ।