ne_tq/num/22/38.md

392 B

बालाम आफूले के मात्र भन्‍न सक्छन् भनेर बालाकलाई भने?

बालामले आफ्नो मुखमा परमेश्‍वरले हालिदिनुभएका कुराहरू मात्र भन्‍न सक्छन् भनेर बालाकलाई भने ।