ne_tq/num/22/34.md

471 B

बालामले स्‍वर्गदूत सामु के कुरा स्वीकारे र तीनले के प्रस्ताव राखे?

आफूले पाप गरेका छन् भनी बालामले स्वीकारे र जुन ठाउँबाट आफू आएका थिए, त्यहीँ फर्केर जाने कुराको प्रस्ताव राखे ।