ne_tq/num/22/33.md

877 B

बालामको गधाले किन त्यस्तो व्यवहार गरेको भन्‍ने बारे परमप्रभुको दूतले बालामलाई किन भने?

बालामको गधाले दूतलाई देख्दा त्यो तीन-तीन पटकसम्म तर्क्यो भनी दूतले बालामलाई भने ।

तिनको गधा नतर्केको भए बालामलाई के हुन सक्थ्यो भनी दूतले भने?

तिनको गधा नतर्केको भए दूतले बालामलाई मार्ने थिए र गधालाई चाहिँ छोड्नेथिए भनी दूतले बालामलाई भने ।