ne_tq/num/22/32.md

454 B

बालामको गधाले किन त्यस्तो व्यवहार गरेको भन्‍ने बारे परमप्रभुको दूतले बालामलाई किन भने?

बालामको गधाले दूतलाई देख्दा त्यो तीन-तीन पटकसम्म तर्क्यो भनी दूतले बालामलाई भने ।