ne_tq/num/22/29.md

621 B

बालामले गधालाई कसरी जवाफ दिए, र तिनले त्यसलाई के गरेको भए हुन्थ्यो भने?

गधाले मूर्खतापूर्ण व्यवहार गरेको हुनाले आफूले त्यसलाई पिटेका हुन् भनेर बालामले जवाफ दिए, र त्यसलाई मार्नलाई आफ्नो हातमा तरवार भइदिएको भए हुन्थ्यो भनी तिनले भने ।