ne_tq/num/22/28.md

469 B

त्यो गधा बोल्‍न सकोस् भनेर परमप्रभुले त्यसको मुख खोलिदिनुभएपछि त्यसले बालामलाई के सोध्यो?

गधालाई तीन पटक पिट्नलाई त्यसले बालामलाई के गरेको थियो भनेर त्यसले बालामलाई सोध्यो ।