ne_tq/num/22/25.md

737 B

परमप्रभुका स्वर्गदूतलाई तरवार थुतेर साँघुरो बाटोमा उभिरहेको देख्दा गधाले के गर्‍यो, र गधाले गरेको कुराप्रति बालामले कसरी प्रतिक्रिया जनाए?

गधाले परमप्रभुको स्वर्गदूतलाई देख्‍दा, त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालमा चेपिदियो । बालामले त्यसलाई फेरि पिटे ।