ne_tq/num/22/23.md

765 B

बालामको गधाले बाटोमा के उभिरहेको देख्यो?

बालामको गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो ।

बालामको गधाले परमप्रभुको स्वर्गदूत देख्दा के गर्‍यो, र बालामले आफ्नो गधालाई के गरे?

बालामको गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे ।