ne_tq/num/22/22.md

509 B

परमेश्‍वरको क्रोध किन दन्कियो?

परमेश्‍वरको क्रोध दन्कियो किनभने बालाम उनीहरूसँगै गए ।

परमप्रभुका स्वर्गदूतले के गरे?

बालामको वैरी सरह परमप्रभुका स्वर्गदूतले बाटोमा आफैलाई प्रस्तुत गरे ।