ne_tq/num/22/20.md

574 B

परमेश्‍वर राती बालामकहाँ आउनुहुदाँ उहाँले बालामलाई के गर्न भन्‍नुभयो?

त्‍यस रात परमेश्‍वर बालामकहाँ आउनुहुदाँ उहाँले बालामलाई उठेर बालाकका मानिसहरूसँग जान, तर उहाँले भन्‍नुभएको कुरा मात्र गर्न उनलाई भन्‍नुभयो ।