ne_tq/num/22/19.md

535 B

किन बालामले बालाकका मानिसहरूलाई रातभर तिनीहरू त्‍यहीँ पर्खी बस्‍नुपर्छ भने?

परमप्रभुले उनलाई अरू के भन्‍नुहुन्‍छ, सो जान्‍न सकूँ भनेर बालामले बालाकका मानिसहरूलाई त्‍यस रात त्‍यहीँ पर्खी बस्‍न भने ।