ne_tq/num/22/17.md

723 B

बालाकले अझ प्रतिष्‍ठित अगुवाहरूलाई बालामकहाँ पठाउँदा तिनले बालामलाई कसरी तिनीकहाँ ल्‍याउन कोसिस गरे?

बालाकले बालामलाई उनलाई अत्यधिक राम्रो दक्षिणा दिएर, ठुलो इज्‍जत दिएर र तिनले उनलाई बताएको जेसुकै कुरा गर्ने बताएर इस्राएललाई सराप दिनको लागि उनलाई ल्‍याउन कोसिस गरे ।