ne_tq/num/22/13.md

454 B

बिहानै बालामले बालाकका अगुवाहरूलाई के भने?

आफ्‍नो देश फर्किजानु किनकि परमप्रभुले उनलाई तिनीहरूका साथमा जान दिन इन्‍कार गर्नुभयो भनेर बालामले बालाकका अगुवाहरूलाई भने ।