ne_tq/num/22/12.md

537 B

समाचारवाहकहरूसँग जाने र इस्राएलका मानिसहरूलाई सराप दिने कुराको बारेमा परमेश्‍वरले बालामलाई के गर्न भन्नुभयो?

परमेश्‍वरले बालामलाई ती मानिसहरूसँग नजान र इस्राएलका मानिसहरूलाई सराप नदिन भन्‍नुभयो ।