ne_tq/num/22/11.md

630 B

बालाकबाट आएका मानिसहरूको अनुरोधका बारेमा बालामले परमप्रभुलाई के बताए?

बालाक इस्राएलीहरूसँग लडाइँ गर्न सकून् र तिनीहरूलाई लखेट्न सकून् भनेर बालाकले तिनलाई इस्राएलका मानिसहरूलाई सराप दिन अनुरोध गरेको कुरा बालामले परमेश्‍वरलाई बताए ।