ne_tq/num/22/08.md

449 B

बालाकको खबर सुन्‍दा बालामले के भने?

बालामले बालाकको खबर ल्‍याउने मानिसहरूलाई एक रात त्‍यही बस्‍नुपर्छ भने र परमप्रभुले उनलाई भन्‍नुभएको कुरा तिनीहरूलाई भन्‍ने बताए ।