ne_tq/num/22/06.md

1.3 KiB

मिश्रबाट आएका जातिलार्इ बालामले के गरेको बालाकले चाहे?

मिश्रबाट आएको जातिलार्इ बालामले सरापेको बालाकले चाहे ।

मिश्रबाट आएका जातिलाई बालामले सरापेको बालाकले किन चाहे?

उनले त्‍यस जातिलाई बालामले सरापेको चाहे किनकि तिनीहरूले धर्ती नै ढाकेका थिए, तिनीहरू उनको छेवैमा थिए र उनको निम्‍ति तिनीहरू ज्यादै बलिया थिए ।

बालामले के गर्न सक्‍थे भनेर बालाकलाई थाहा थियो?

बालाकलाई थाहा थियो कि बालामले जसलाई आशिष् दिन्‍छन् त्‍यो आशिषित् हुनेछ र जसलाई उनले सराप दिन्‍छन् त्‍यो श्रापित हुनेछ ।