ne_tq/num/22/02.md

494 B

इस्राएलका मानिसहरूसँग मोआबका मानिसहरू किन डराए?

इस्राएलका मानिसहरूसँग मोआबका मानिसहरू डराए किनभने तिनीहरूले एमोरीहरूलाई गरेका सबै कुराहरू मोआबीहरूले देखेका थिए र तिनीहरू धेरै थिए ।