ne_tq/num/22/01.md

456 B

इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि मोआबको मैदानमा छाउनी लगाएको ठाउँ नजिक कुन सहर थियो?

यर्दन नदीको पारिपट्टि तिनीहरूले छाउनी लगाएको ठाउँ नजीक यरीहोको सहर थियो ।