ne_tq/num/21/35.md

462 B

परमप्रभुका आदेशहरूको मोशा र इस्राएलका मानिसहरूले कसरी प्रतिक्रिया जनाए?

मोशा र मानिसहरूले ओग, तिनका छोराहरू, तिनका सेनाहरू र तिनका मानिसहरूलाई मारे र तिनको देश कब्‍जा गरे ।