ne_tq/num/21/34.md

559 B

परमप्रभुले ओग र तिनका सेना बारे मोशालाई के भन्‍नुभयो?

परमप्रभुले मोशालाई ओगसगँ नडराउन र गरेको जस्‍तै तिनलाई गर्न भन्‍नुभयो किनकि परमप्रभुले इस्राएलीहरूलाई ओग, तिनका सेना र तिनको देशमाथि विजयी दिनुभएको थियो ।