ne_tq/num/21/23.md

462 B

इस्राएलीहरूको अनुरोध राजाले कसरी प्रतिक्रिया जनाए?

राजाले इस्राएललाई तिनको सिमानाबाट भएर जान दिएनन् । तिनले आफ्‍ना सेना जम्‍मा गरे र उजाड-स्‍थानमा इस्राएललाई आक्रमण गरे ।