ne_tq/num/21/07.md

590 B

मानिसहरूके परमप्रभु र मोशाको विरूद्ध बोलेका र पाप गरेका भनी स्‍वीकार गरेपछि उनीहरूले मोशालाई के गर्न अनुरोध गरे?

उनीहरूबाट सर्पहरू लैजानको निम्‍ति परमेश्‍वरसित प्रार्थना गर्नको निम्‍ति मानिसहरूले मोशालाई अनुरोध गरे ।