ne_tq/num/21/06.md

331 B

जब परमप्रभुले मानिसहरूबिच विषालु सर्पहरू पठाउनुभयो तब मानिसहरूलाई के भयो?

सर्पहरूले मानिसहरूलाई डसे र धेरै मानिसहरू मरे ।