ne_tq/num/21/05.md

642 B

परमेश्‍वर र मोशाका विरूद्ध मानिसहरूका गुनासो के थियो?

परमेश्‍वर र मोशाका विरूद्ध मानिसहरूका गुनासो गरे र उनीहरूलाई मिश्रबाट निकाली उजाड-स्‍थानमा मर्न किन ल्‍याउनुभयो भनी सोधे किनकि उनीहरूसित रोटी र पानी थिएन र तिनीहरूले खानालाई घृणा गरे ।