ne_tq/num/21/03.md

936 B

यदि परमप्रभुले इस्राएललाई आरादको राजाका सहरहरूमाथि विजय हुनदिनुभयो भने इस्राएलले तिनीहरूलाई पूरै नष्‍ट गर्नेछन् भन्‍ने इस्राएलको शपथप्रति परमप्रभुले कस्‍तो प्रतिक्रिया दिनुभयो?

परमप्रभुले इस्राएललाई सुन्‍नुभयो र कनानीहरूमाथि विजयी हुन दिनुभयो ।

इस्राएलले कनानीहरू र उनीहरूका सहरहरू नष्‍ट पारेको ठाउँमा के भनियो?

त्‍यो ठाउँलाई होर्मा भनियो ।