ne_tq/num/21/02.md

676 B

यदि परमप्रभुले इस्राएललाई आरादको राजाका सहरहरूमाथि विजय हुनदिनुभयो भने इस्राएलले तिनीहरूलाई पूरै नष्‍ट गर्नेछन् भन्‍ने इस्राएलको शपथप्रति परमप्रभुले कस्‍तो प्रतिक्रिया दिनुभयो?

परमप्रभुले इस्राएललाई सुन्‍नुभयो र कनानीहरूमाथि विजयी हुन दिनुभयो ।