ne_tq/num/20/29.md

469 B

परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले गरिसकेपछि र हारून मरेको देखेपछि समुदायले के गरे?

जब सारा समुदायले हारून मरेको देखे तब सम्‍पूर्ण जाति हारूनको निम्‍ति तीस दिनसम्‍म रोए ।