ne_tq/num/20/26.md

541 B

हारूनको पूजाहारी पोसाक उनीबाट फुकालेर उनको छोरो एलाजारलाई लगाईदिनु भनी परमप्रभुले तिनीहरूलाई किन भन्‍नुभयो?

हारून मर्नपर्छ र उनका मानिसहरू कहाँ गएर मिल्‍नुपर्छ भनी परमप्रभुले तिनीहरूलाई भन्‍नुभयो ।