ne_tq/num/20/25.md

469 B

परमप्रभुले मोशा र हारूनलाई होर पर्वतमा उनीहरूसगँ को पनि ल्‍याउनपर्छ भन्‍नुभयो?

परमप्रभुले मोशा र हारूनलाई होर पर्वतमा उनीहरूसगँ हारूनको छोरो एलाजार ल्‍याउनपर्छ भन्‍नुभयो ।