ne_tq/num/20/23.md

774 B

परमप्रभुले होरको पर्वतमा मोशा र हारूनलाई उनीहरूका विद्रोहको परिणाम सम्‍बन्‍धी के भन्‍नुभयो?

हारूनले उनका मानिसहरू भेला गर्नुपर्छ र मेरीबाका पानीमा परमप्रभुको वचन विरूद्ध उनीहरू गएका हुनाले इस्राएलीहरूलाई दिइएको भूमि हारून प्रवेश गर्न पाउनेछैनन् भनी परमप्रभुले तिनीहरूलाई भन्‍नुभयो ।