ne_tq/num/20/21.md

744 B

एदोमका राजाले इस्राएलीहरूलाई तिनको भूमिबाट भएर जान दिन इन्‍कार गरे तिनले के गरे?

एदोमका राजा धेरै सेनाहरूका साथ शक्‍तिमा इस्राएलीहरू विरूद्ध लडाई गर्न निस्‍के ।

इस्राएलीहरूले के गरे जब एदोमका राजाले उनीहरूलाई सिमाना पार गर्न दिन इन्‍कार गरे?

इस्राएलीहरू एदोमको देशबाट फर्के।