ne_tq/num/20/19.md

583 B

एदोमका राजालाई इस्राएलका मानिसहरूको जवाफ के थियो?

इस्राएलीहरू केवल मूलबाटो भएर जानेछन्, उनीहरूको गाईवस्‍तुले पानी पिएमा त्‍यसको मोल तिर्नेछन् र त्‍यहाँबाट हिडेर मात्र जानेछन् र केही गर्नेछनन् भनी उनीहरूले जवाफ दिए ।