ne_tq/num/20/17.md

780 B

मोशाले आफ्‍ना मानिसहरूलाई के गर्न दिनुभनी एदोमका राजासगँ अनुमति मागे?

मोशाले एदोमका राजालाई तिनको देशबाट भएर इस्राएलका मानिसहरूलाई जान दिन अनुमति मागे ।

मोशाले मानिसहरूलाई राजाको सिमा पार नगरेसम्‍म के नगर्न भने?

मोशाले मानिसहरूलाई राजाको सिमा पार नगरेसम्‍म दायाँ वा बायाँ जाने छैनन् भने ।