ne_tq/num/20/13.md

719 B

मोशा र हारूनले परमप्रभुमाथि विश्‍वास नगरेकोले वा इस्राएलका मानिसहरूका नजरमा उहाँलाई पवित्र नतुल्‍याएको कारणले उहाँले उनीहरूलाई के हुनेछ भन्‍नुभयो?

परमप्रभुले उनीहरूलाई भन्‍नुभयो कि उहाँले तिनीहरूलाई दिनुभएको देशमा उनीहरूले समुदायका मानिसहरूलाई लिएर जाने छैनन् ।