ne_tq/num/20/10.md

750 B

चट्टानलाई हिर्काउन भन्‍दा पहिले मानिसहरूलाई मोशाले के भने?

मोशाले मानिसहरूलाई विद्रोहीहरू भने ।

मोशाले आफ्‍नो लहुरोले चट्टानलाई दुईचोटी हिर्काउँदा पछि के भयो?

मोशाले आफ्‍नो लहुरोले चट्टानलाई हिर्काउँदा चट्टानबाट प्रशस्‍त पानी निस्‍कियो अनि समुदाय र तिनका पशुहरूले पानी पिए ।