ne_tq/num/20/09.md

624 B

परमप्रभुले मोशालाई उसको लहुरो लान, मानिसहरूलाई जम्‍मा गर्न र मानिसहरूका आँखा अगाडि चट्टानलाई आज्ञा गर्न भनी किन भन्‍नुभयो?

परमप्रभुले मोशालाई यसो गर्न भन्‍नुभयो ताकि मानिसहरू र तिनका पशुहरूका निम्‍ति चट्टानले पिउने पानी दिनसकोस् ।