ne_tq/num/20/06.md

446 B

जब मोशा र हारून भेट हुने पालको ढोकामा गए र घोप्‍टो परे, तब के देखा पर्‍यो?

जब मोशा र हारून भेट हुने पालको ढोकामा गए र घोप्‍टो परे, तब परमप्रभुको उज्ज्वल महिमा देखा पर्‍यो ।