ne_tq/num/20/05.md

403 B

उजाड-स्‍थानमा मानिसहरूका निम्‍ति के थिएन?

जीनको उजाड-स्‍थानमा मानिसहरूका निम्‍ति अन्‍नहरू, नेभाराहरू, दाखमध्‍य, अनारहरू वा पिउनको निम्‍ति पानी थिएन ।