ne_tq/num/20/04.md

441 B

परमप्रभुका समुदाय, मानिसहरूले मोशा र हारूनलाई के सोधे?

मानिसहरूले तिनीहरू र तिनीहरूका पशुहरूलाई मर्नको निम्‍ति उजाड-स्‍थानमा किन ल्‍याए भनेर मोशा र हारूनलाई सोधे ।