ne_tq/num/20/01.md

423 B

पहिलो महिनामा को जीनको उजाड-स्‍थानमा गए र कादेशमा बसे?

इस्राएलका मानिसहरू जीनको उजाड-स्‍थानमा गए ।

मिरियमलाई कादेशमा के भयो?

मिरियम कादेशमा मरिन् र गाडिइन् ।