ne_tq/num/19/21.md

420 B

अशुद्धताको लागि पानी छर्किदिनेलाई के भयो र ऊ कति बेरसम्म अशुद्ध भयो?

अशुद्धताको लागि पानी छर्किदिनेले आफ्नो लुगाहरू धुनुपर्ने थियो र ऊ साँझसम्म अशुद्ध भयो ।